• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

३ बर्षिय छोरा छोडेर आमा बेपत्ता,जिल्ला प्रहरी कार्यलयमा खोजीगरिदिन निबेदन

  •    शुभेच्छा न्यूज  /१९ फाल्गुन २०७६, सोमबार १६:२५ ,  प्रकाशीत
  • रोल्पा नगरपालिका ९, ह्वामाकी राजकुमारी डाँगी ३ बर्षिय नाबालकलाई छोडेर बेपत्ता भएकि छिन ।

    गएको माघ १७ गते राति घरबाट निस्केको ससुरा भान सिङ्ग डाँगीले बताए । अहिलेसम्म उनि कहाँ र कस्तो अबस्थामा छन् भन्ने बारे केहि थाहा नभएको पारिवारिक स्रोतले बतायो ।

    श्रीमान कबिराम डाँगी रोजगारको सिलसिलामा बिगत २ वर्ष देखि मलेसियामा छन् । घरमा सासु र ससुरा संग ३ बर्षिय छोरा हुर्काउदै बसेकी २२ बर्षिय श्रीमती एक्कासी हराएपछि बैदेशिक रोजगारमा रहेका श्रीमान पिडामा छन् । उनले श्रीमती खोजिदिन हारगुहार गरिरहेका छन् ।

    बुहारी हराएपछि ससुराले जिल्ला प्रहरी कार्यलय लिबाङ रोल्पामा खोजीगरिदिन दुई पटकसम्म निबेदन दिएका थिए । हराएको महिना दिन बितिसक्दा समेत अझै भेटिएकी छैनन् । प्रहरी प्रसासनले खोजीकार्यमा उदासिनता देखाएको परिवारको गुनासो छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.