• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुस्ताङको थासाङमा भीर काटेदै गरेको स्काभेटर खस्दा चालकको मृत्यु

  •    शुभेच्छा न्यूज  /२० फाल्गुन २०७६, मंगलवार ०८:०७ ,  प्रकाशीत
  • बेनी जोमसोम सडक खन्नका लागि प्रयोग भएको स्काभेटर सोमबार साझ ५ बजे कालिगण्डकी नदीमा खसेको छ।

    मुस्ताङको थासाङ गाउँपालिका ४ घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामा अकस्मात माथिबाट सुख्खा पहिरो खसेपछि स्काभेटर कालिगण्डकी नदीमा खसेको मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले जानकारी दिए।

    सुख्खा पहिरोले करिव ३ सय मिटर तल कालिगण्डकी नदीमा स्काभेटर खसेको हो /बेनी जोमसोम सडक खन्नका लागि प्रयोग भएको स्काभेटर सोमबार साझ ५ बजे कालिगण्डकी नदीमा खसेको छ।

    मुस्ताङको थासाङ गाउँपालिका ४ घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामा अकस्मात माथिबाट सुख्खा पहिरो खसेपछि स्काभेटर कालिगण्डकी नदीमा खसेको मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले जानकारी दिए।

    सुख्खा पहिरोले करिव ३ सय मिटर तल कालिगण्डकी नदीमा स्काभेटर खसेको हो । दुर्घटनामा स्काभेटरका अपरेटर सिन्धुपाल्चोक जिल्ला घर भएका ५० वर्षीय अर्जुन दाहालको मृत्यु भएको छ।

    ना ६ ख ४०८१ नम्बरको यात्रुबाहक बसमा समेत सुख्खा पहिरोले क्षति पुर्‍याएको छ । बसभित्र रहेका करिब १९ यात्रु मध्ये १ जना सामान्य घाइते भएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.