पोखराको सृजनाचोकमा नगरबसको ठक्करबाट एक ब्याक्ति घाइते भएका छन् ।
बुधबार दिउँसो ११:४५ बजे पोखरा महानगरपालिका वडा नं -८ सृजनाचोकमा ग १ ख ४१६२ नम्बरको नगरबसको ठक्करबाट पोखरा -१० कुंडहर बस्ने बर्ष ६४ का पदम गुरुङ घाइते भएका हुन् । घाइते गुरुङको हाल मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ । प्रदेश प्रहरीका अनुसार घाइते गुरुङको अबस्था गम्भिर रहेको छ ।
घटनास्थलमा खटिएको प्रहरीको टोलीले बस र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related