• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा प्रदेश सांसद बलात्कार आरोपमा पक्राउ

  •    शुभेच्छा न्यूज  /२१ फाल्गुन २०७६, बुधबार २१:१२ ,  प्रकाशीत
  • प्रहरीले सुदूरपश्चिमका प्रदेश सांसद अक्कल रावललाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। अछाम घर भएका उनी सत्तारुढ नेकपाका सांसद हुन्।

    धनगढीकी एक महिलालाई बलात्कार प्रयास आरोप लागेपछि उनी पक्राउ परेका हुन्। कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतका अनुसार रावलमाथि थप अनुसन्धान भइरहेको छ।

    ती महिलाले १४ फागुनमा रावलविरुद्ध उजुरी दिएकी थिइन्। रावलले आफूमाथि २१ माघमा बलात्कार प्रयास गरेको ती महिलाको दाबी छ।

    रावल तत्कालीन माओवादी केन्द्रबाट अछाम क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित भएका थिए। उनी सुदूरपश्चिम प्रदेशसभामा नेकपा संसदीय दलका सचेतक पनि हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.