• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दुई समुहबीच ग्याङ्ग फाइट हुदाँ एक युवा गम्भिर घाइते

  •    शुभेच्छा न्यूज  /२६ फाल्गुन २०७६, सोमबार २१:३५ ,  प्रकाशीत
  • शुक्लागण्डकी-४ दुलेगौँडास्थित युनिक चोकमा दुई युवा समुहबीच ग्याङ्ग फाइट हुदाँ एक जना युवा गम्भिर घाइते भएका छन् ।

    होली खेल्दै हिडेका युवाहरुबीच ढुङ्गा हानाहान हुदाँ शुक्लागण्डकी-२ का सुनिल श्रेष्ठ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।

    घाइते श्रेष्ठको जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटामा सामान्य उपचारपछि पोखरा रेफर गरिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

    श्रेष्ठलाई ढुङ्गा र छुराले टाउकोमा प्रहार गर्दा गहिरो चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । तर प्रहरीले भने छुरा नभएर फलामजन्य अन्य कुनै वस्तुले प्रहार गरेको बताएको छ ।

    यि दुई समुहबीच पहिल्यै देखि विवाद भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । श्रेष्ठ समुहलाई आक्रमण गर्नेहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी निरीक्षक रेग्मीले जनाएको छ ।

    उनका अनुसार सिसि टिभि फुटेज हेरेर अनुसन्धान भइरहेको छ । होलीको समयमा यस घट्नाबाहेक शुक्लागण्डकी क्षेत्रमा अन्य कुनै अप्रिय घटना नभएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.