• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बारपाक दुर्घटनाका चार घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौँ लगियो

"सख्त घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाडौं  "
  •    शुभेच्छा न्यूज  /२७ फाल्गुन २०७६, मंगलवार १५:०८ ,  प्रकाशीत
  • गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा मंगलबार बिहान भएको जिप दुर्घटनामा सख्त घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

    बिमला गुरुङ (१८), रमा गुरुङ (२०), श्रीमान गुरुङ (३३) र बिनोद गुरुङ (२३)लाई थप उपचारका लागि काठमाण्डौँ रिफर गरिएको प्रहरी निरीक्षक प्रकाश भुषााले बताए । गम्भिर घाईतेहरुको अनुहार र शरीरमा चोट लागेको छ ।

    माउन्टेन एयरको हेलिकप्टरमार्फत ग्रिनसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइते नौ जनालाई भने थप उपचारका लागि गोरखा अस्पताल ल्याइँदै छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    गोरखा बजारतर्फ आउँदै गरेको बा १५ च १०१६ नम्वरको जिप सौरपानीको केवरा र सिम्वुबीचको छहरे खोलामा दुर्घटना भएको हो । ब्रेक फेल भएर दुर्घटना भएको जीप झण्डै सय मिटर तल खसेको प्रहरील जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.