फागुन ३० गते शुक्रबार फागुन ३० गते शुक्रबारको राशिफल शुभेच्छा न्यूज /२९ फाल्गुन २०७६, बिहीबार २१:२९ , प्रकाशीत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला । कसैसंग हल्का मनमुटाव पनि होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – तपाइको आज कसैबाट आदर पाउने दिन छ । तर, पनि जागिरमा भने खासै मन नजाला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैया पैसाको पनि कारोबार राम्रै होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ । तर, पनि परिवारमा भने सामान्य विवाद होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज तपाइलाई अल्छी पनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बिहानी पख सुखको अनुभव होला । तर, बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला । कसैसंग हल्का मनमुटाव पनि होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
तपाइको आज कसैबाट आदर पाउने दिन छ । तर, पनि जागिरमा भने खासै मन नजाला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैया पैसाको पनि कारोबार राम्रै होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ । तर, पनि परिवारमा भने सामान्य विवाद होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज तपाइलाई अल्छी पनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बिहानी पख सुखको अनुभव होला । तर, बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ ।
Related