चैत्र ०२ गते आइतबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल शुभेच्छा न्यूज /१ चैत्र २०७६, शनिबार २१:३८ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैया पैसाको कारोबार हुने दिन छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसंग सामान्य वादविवाद पनि होला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन राम्रो छ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको पनि लाभ होला । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) समस्याहरु आफै किनारा लाग्ने छन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) लाभ दायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैया पैसाको कारोबार हुने दिन छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसंग सामान्य वादविवाद पनि होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन राम्रो छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको पनि लाभ होला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
समस्याहरु आफै किनारा लाग्ने छन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
लाभ दायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ ।
Related