प्रहरीले बजार मूल्यभन्दा चर्को मूल्यमा बिक्री गर्न राखेको करिब ७८ हजार सर्जिकल मास्कसहित ८ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको डल्लुबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन–२ का अनिश कार्की, उज्जवल अधिकारी, काभ्रे रोशी–९ का मानकाजी लामा, सोहीकै मिन्टु तामाङ, बाजुराका थुमराज उपाध्याय र नृप कार्की छन् ।
सर्जिकल मास्क ३ देखि ५ रुपैयाँमा पाइने गरेको छ । तर, उनीहरूले ३१ रुपैयाँ होलसेल मूल्य राखेर बिक्री गर्न खाेजेकाे बाेगटीकाे भनाइ छ ।

Related