• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घरको छतबाट खसेर बालकको मृत्युु

  •    शुभेच्छा न्यूज  /३ चैत्र २०७६, सोमबार ०९:३६ ,  प्रकाशीत
  • महेश सिंह सिरहा
    सिरहाको अर्नमा गाउँ पालिकामा १ मा घरको छतबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको अर्नमा गाउँपालिका १ बस्ने मोहमद वारिद अन्सारीको ५ वर्षिय छोरा मोरेहान अन्सारीको रहेका छा्।

    अन्सारी आफनै घरको छ्तमा खेल्दै गरेको अबस्थामा अचानक छतबाट तल भुईमा खसे का थिए।उनलाई उपचारको लागी लहान अस्पताल ल्याउदै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ।

    सबलाई पोस्ट म्याटमको लागी लहान अस्पतालको सब गृहमा राखीएको छ। पोस्ट म्याटम पछाडि सब परिवाजनलाई जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार थापा क्षेत्रीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.