पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास-१२ घाँसीकुवामा बस दुर्घटना भएको छ ।शुक्रबार साझ काकडभिट्टाबाट पोखरा जादै गरेको ग १ ख ९६१७ नम्बरक्क बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परि बसमा सवार १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।बसमा ३० भन्दा बढी यात्रु सवार थिए । बस सडकबाट १५ मिटर तल खेतमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।
घाइतेहरुको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भएको र डिस्चार्ज समेत भैसकेको प्रहरीले जनाएको छ ।

Related