फेवातालमा एक व्यक्ति मृत फेला शुभेच्छा न्यूज /१० चैत्र २०७६, सोमबार २१:०० , प्रकाशीत पोखराको फेवातालमा एक पुरुषको मृत फेला परेका छन् । करिब ४० बर्षिय पुरुषको शव आइतबार विहान फेवाताल किनारामा तैरिरहेको अवस्थामा फेला परेको हो । शवलाई नेपाल प्रहरी र नेपाल आर्मीको टोलीले फेवातालबाट निकालेको छ । शवको पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको छ । प्रहरीले घटनाको ’boutमा थप अनुसन्धान भइरहेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखराको फेवातालमा एक पुरुषको मृत फेला परेका छन् । करिब ४० बर्षिय पुरुषको शव आइतबार विहान फेवाताल किनारामा तैरिरहेको अवस्थामा फेला परेको हो ।
शवलाई नेपाल प्रहरी र नेपाल आर्मीको टोलीले फेवातालबाट निकालेको छ । शवको पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको छ ।
प्रहरीले घटनाको ’boutमा थप अनुसन्धान भइरहेको छ ।
Related