• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सहकारीद्धारा महानगरलाई इलेक्ट्रिक स्पे हस्तान्तरण

  •    शुभेच्छा न्यूज  /१५ चैत्र २०७६, शनिबार ११:४१ ,  प्रकाशीत
  • पोखराको पस्र्याङमा रहेको शिव शिखर कृषि सहकारी संस्थाले पोखरा महानगरलाई इलेक्ट्रिक स्पे ट्यांक हस्तान्तरण गरेको छ ।

    पोखरा महानगरले कोरोना रोकथाम र कोरोना भाइसरको संक्रमण न्यूनीकरण गर्न महानगरले थालेको अभियानलाई सघाउन संस्थाले १० वटा इलेक्ट्रिक स्पे हस्तान्तरण गरेको हो ।

    सहकारीका मेनेजर सुशील बानियाले पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीलाई शनिबार हस्तान्तरण गरेका हुन् । एक घण्टा चार्ज गरेपछि १० घण्टासम्म उक्त स्पेले काम गर्ने बानियाले बताए ।

    कोरोनाको संक्रमण फैलिन नदिन महानगरले थालेको अभियानलाई सघाउनको लागि उक्त स्पे हस्तान्तरण गरेको बानियाले बताए ।

    हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विषम परिस्थितिमा आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा अनुरोध गर्दै सहकारीले स्पे सहयोग गरेकोमा आभार व्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.