बुटवलमा मृत्यु भएका थापाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ शुभेच्छा न्यूज /१७ चैत्र २०७६, सोमबार १६:१३ , प्रकाशीत रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका सैनामैना नगरपालिका– ४ का बाबुराम थापाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । दोहोर्याएर परीक्षण गर्दा पनि उनमा कोरोना संक्रमण नपाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । थापाको आइतवार बिहान उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो । उनको स्वाब आइतवार नै काठमाडौं पठाइएको थियो । कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने आशंकामा उनको गाउँसहित बुटवलका बासिन्दाहरू पनि त्रसित बनेका थिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका सैनामैना नगरपालिका– ४ का बाबुराम थापाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।
दोहोर्याएर परीक्षण गर्दा पनि उनमा कोरोना संक्रमण नपाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
थापाको आइतवार बिहान उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो । उनको स्वाब आइतवार नै काठमाडौं पठाइएको थियो ।
कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने आशंकामा उनको गाउँसहित बुटवलका बासिन्दाहरू पनि त्रसित बनेका थिए ।
Related