• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालभित्र कोरोना सरेको पहिलो घटना, संक्रमितको संख्या ९

"नेपालमा काेराेना संक्रमितकाे संख्या ९ "
  •    शुभेच्छा न्यूज  /२२ चैत्र २०७६, शनिबार १३:४३ ,  प्रकाशीत
  • नेपालमा थप ३ जनामा कोरोना संक्रमण फेला परेको छ । यसअघि संक्रमितको संख्या ६ पुगेको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

    यस्तै, भारतको उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण फेला परेको छ ।कैलालीका ३४ वर्षीय महिलामा पनि कोरोना संक्रमण फेला परेको छ ।

    उनी कैलालीकै कोरोना संक्रमित पुरुषकी आफन्त हुन् । ३४ वर्षीय महिलामा कोरोनो संक्रमण देखिएसँगै नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्काे व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

    हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ९ पुगेकाे छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.