जिल्ला प्रशासन कार्यालयले आफूखुसी राहत संकलन र बितरणमा रोक लगाएको छ ।
राहत बितरणको लागि स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य बनाए पनि केही व्यक्ति तथा संस्थाहरुले नगद,जिन्सीलगायतका सामान संकलन र बितरण गर्न खोजेको जनाउँदै यो निर्णय गरिएको कास्की जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जनाएका छन् ।
प्रशासनको आदेश विपरित काम गरेमा कानूनी कारबाही गरिने पनि कास्की प्रशासनबाट जारी सूचनामा जनाइएको छ ।

Related