पोखरामा सेती नदिमा डुबेर एक जना बेपत्ता सुभेक्षा न्युज /२८ चैत्र २०७६, शुक्रबार १८:५७ , प्रकाशीत पोखराको सेती नदिमा डुबेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ११ बजे पोखरा महानगरपालिका १ बगर पिएन क्याम्पसको तल सेति नदिको खोंचमा सेती नदिले बताएर एक जना बेपत्ता भएको छन् । माछा मार्न र पौडी खेल्न भन्दै गएका ३ जना मध्ये पोखरा महानगरपालिका १६ दिप बस्ने वर्ष २४ बर्षिय अमृत मगर डुबेर बेपत्ता भएका हुन् । बेपत्ता उनको प्रहरीको रेस्क्यु टोलीले खोजी गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरीनायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखराको सेती नदिमा डुबेर एक जना बेपत्ता भएका छन् ।
शुक्रबार बिहान करिब ११ बजे पोखरा महानगरपालिका १ बगर पिएन क्याम्पसको तल सेति नदिको खोंचमा सेती नदिले बताएर एक जना बेपत्ता भएको छन् ।
माछा मार्न र पौडी खेल्न भन्दै गएका ३ जना मध्ये पोखरा महानगरपालिका १६ दिप बस्ने वर्ष २४ बर्षिय अमृत मगर डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता उनको प्रहरीको रेस्क्यु टोलीले खोजी गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरीनायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।
Related