कास्कीमा गोरु काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बिहिबार राती ११ बजेको समयमा पोखरा महानगरपालिका -३३ छप्ल्याङ चालिसे भन्ने स्थानमा गोरु काट्दै गरेको भन्ने सूचनाको आधारमा तत्काल खटिएको प्रहरीले काटेको मासु र पुच्छर सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा -३३ लामेआहाल बस्ने बर्ष २७ का अनिस भुजेल र सोही वडा छप्ल्याङ बस्ने बर्ष ३७ का संजय सार्की रहेका छन् ।
पक्राउ परेका दुवै माथी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Related