महेश सिंह
सेभ द चिल्डेन र सबल नेपालले सप्तरीका दुइ नगरपालिकाका क्वारेन्टाइनलाई सहयोग गरेको छ ।
सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाले क्वारेन्टाईनको आन्तरिक ब्यबस्थापनका लागि आवस्यक समग्रीहरु सहयोग गरेको सवल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले बताए ।
संस्थाले बिरामी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने झुल , बेड सिट , डस्टबिन ,मास्क , जग , दाँता माझने ब्रस , पानी , जग लगायत १४ प्रकारकार सामग्रीहरु सहयोग गरेका हुन।
मसिलाल जनता माबि.कुशहा सुरुङ्गा ५ र खडक नगरपालिका वडा नम्बर – ९ मा रहेका क्वारेन्टाईनका लागी सहयोग गरेको समग्री स्थानिय स्वास्थ्यकर्मी र जनप्रतिनीधिको रोहबरमा बितरण गरेको सवल नेपालका समुदाय परिचालक श्रवण पासवानले बताए ।

Related