द्रुत परीक्षण (र्यापिड टेस्ट) मा मंगलबार ३ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।
धादिङमा १ जना र काभ्रेमा २ जना र्यापिड टेस्टको क्रममा कोभिड-१९ पोजेटिभ देखिएको हो । काभ्रको बेथान्चोक गाउँपालिकाका १ र मण्डनदेउपुर नगरपालिकाका १ जनामा र्यापिड डाइग्नोस्टक परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।
उनीहरूको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । बेथाञ्चोकका युवा ९ चैतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका हुन् ।
यता, धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्यापिड टेस्टमा २७ वर्षीय १ युवाको रिपोर्ट पोजेटिभ आएको छ । उनी दक्षिण कोरिया बसेर आएको बताइएको छ । पोजेटिभ देखिएका व्यक्तिलाई धादिङ अस्पताल उपचारको लागि लगिएको छ । परिवारका सदस्यलाई पनि क्वारेनटाइनमा राखिएको छ ।

Related