बिहीबार थप २ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये बिहीबार १ महिलामा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । जनकपुरमा १४ पुरुषमा कोरोना देखिएको छ ।

Related