नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आज २ जना थपिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमा पर्साकाे वीरगञ्जका ५० वर्षीय पुरुषहरू रहेका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दुवै जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
हालसम्म नेपालमा ५१ जनामध्ये १२ संक्रमित भने उपचारपछि घर फर्किइसकेका छन् ।

Related