• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बतास एग्रोले ल्यायो कृषि कर्ममा स्वरोजगार बन्ने अबसर

  •    शुभेच्छा न्यूज  /१५ बैशाख २०७७, सोमबार २०:११ ,  प्रकाशीत
  • विश्वब्यापी रुपममा फैलिएको कोरोना भाइरसका कारण खाद्यध्यान्न र कृषि उत्पादन घट्ने उल्लेख गर्दै बतास एग्रो प्रालीले कृषि उधमी योजना ल्याएको छ ।

    नेपालकै ब्यबसायी घरानाका रुपमा स्थापित ‘बतास अर्गनाईजेसन’को भगिनी संस्थाका रुपमा रहेको बतास एग्रो प्रालिले कृषि उद्यमशिलता र उत्पादनलाई मध्यनजर गर्दै कृषि उद्यमी योजनालाई प्रमुखतामा राखेको हो।

    कोरोना भाइरस संक्रमणको त्रासका कारण कृषि जन्य उत्पादन र खाध्यान्नको अभाव हुन सक्ने सम्भावनालाई मध्य नजर गर्दे एग्रो प्रालिले कृषि उधमि बन्न चाहनेका लागि बिषेश ब्यवस्था गरेको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले बताए ।

    उनका अनुसार पोखरा महानगरपालिका वडानं २२ स्थितरहेको फेवातालसंग जोडिएको आफ्नो जग्गामा कृषि जन्य उत्पादन गर्न चाहनेका लागि प्रालिले आवस्यक ब्यवस्था मिलाउने छ।

    १०७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा कृषि कर्म गर्न चाहनेका लागि लगानीको आधाआधा (५०।५०) प्रतिशतको साझेदारीमा कृषि जन्य उत्पादन गरी स्वरोजगार हुन चाहानेका लागि कम्पनीका तर्फबाट बिषेश योगना बनाएको बतासले बताए। ‘यदी साझेदारीमा कृषि उद्यम गर्न चाहनु हुने ब्याक्तिका लागि कम्पनीले सुरुमै आवस्यक बिउ बिजन,मल,कृषि बिज्ञ र मजदुरीका लागि आवस्यक ज्यालादारी वापतको खर्चको प्रबन्ध गरिने छ’ उनले । ‘आवस्यक सरंचना तथा पुर्बाधार निर्माणमा समेत कम्मनीले लगानी गरि दिने छ।’

    अध्यक्ष बतासले कर्मशिल सकारात्मक सोच भएका कृषि उधम गर्न ईच्छुक ब्यक्तिले नियमित लाग्ने बिजुली पानीको ब्यवस्था, मजदुरका लागि आवस्यक तलबको ब्यवस्था, कृषि ब्याबसायको संरक्षण, प्रबद्र्धन र बिक्रीवितरण लगायतको कार्य गर्र्नु पर्ने बताए।

    उनले कृषि उद्यमबाट उत्पदिन बस्तुहरुको बजारीकरण पछि प्राप्त हुने रकम प्रालि र उत्पादकले दामासायीले आधाआधा बाँडिने उल्लेख गरे।

    एग्रो प्रालिले ल्याएको यस बिषेश योजनाले काम गर्ने इच्छाशक्ति भएका तर भौतिक संरचना बनाउने ठुलो रकम र जग्गा नभएका उर्जाशिल ब्याक्तिलाई फाइदा पुग्ने छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.