• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरसको परीक्षण गर्न पाउने

"निजी क्षेत्रका प्रयोगशालाले स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पूरा गरी स्वास्थ्य मन्त्रालयसँग छुट्टै अनुमति "
  •    शुभेच्छा न्यूज  /१५ बैशाख २०७७, सोमबार १८:३८ ,  प्रकाशीत
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वमा नरहेका निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणको लागि अनुमती दिने भएको छ ।

    मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणका लागि अनुमती दिन लागिएको जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रको लगानीमा सञ्चालित प्रगोगशालाहरुलाई कोरोनाको परीक्षणका लागि अनुमति दिन प्रयोगशालाको न्युनतम मापदण्ड बनाइएको प्रवक्ता डाक्टर देवकोटाले बताए ।

    मन्त्रालयले कोरोना परीक्षण गर्ने निर्देशिका बनाए पछि निजी क्षेत्रका प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्ने बाटो खुल्ने भएको हो ।

    मन्त्रालयले बनाएको मापदण्ड पूरा गरेका निजी क्षेत्रका प्रयोगशालाले अब कोरोना परीक्षण गर्न पाउने छन् ।तर कोरोना परीक्षणका लागि निजी क्षेत्रका प्रयोगशालाले स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पूरा गरी स्वास्थ्य मन्त्रालयसँग छुट्टै अनुमति पनि लिनुपर्ने हुन्छ ।

    नेपालमा पहिलोपटक चीनबाट आएका एक व्यक्तिमा गत माघ ९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

    चीनबाट नेपाल आएको केही दिनमा कोरोना संक्रमणको लक्षण देखिएपछि ती व्यक्ति आफैं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.