• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

थप तीन जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५७ पुग्यो

  •    शुभेच्छा न्यूज  /१७ बैशाख २०७७, बुधबार १२:१६ ,  प्रकाशीत
  • बाराका २ जना र पर्साको एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको कुल संख्या ५७ जना पुगेको छ। यसअघि ५४ जना संक्रमित थिए।

    बाराको सिमरा उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको क्वारेन्टाइन स्रोतले जानकारी दियो। त्यसैगरी एक जना वीरगंजका युवामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा तीनै जनालाई भाइरस पोजेटिभ देखिएको हो।क्वारेन्टाइन स्रोतअनुसार तीनै जना नयाँ दिल्लीको तबलिगी जमात समूहको धार्मिक भेलामा सहभागी भएर फर्किएका थिए।

    तीनै जनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा राखिएको छ। अस्पताल स्रोतका अनुसार तीनै जनाको अवस्था सामान्य छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.