ग्यास सिलिन्डर पड्किँदा तीन घाइते सुभेक्षा न्युज /१८ बैशाख २०७७, बिहीबार २१:०४ , प्रकाशीत काठमाडौं महानगरपालिका ३१, देउराली क्लब क्षेत्रमा ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएमा छन् । गएराति सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर लिक भएर पड्किदा ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएका हुन् । घाइतेको अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
काठमाडौं महानगरपालिका ३१, देउराली क्लब क्षेत्रमा ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएमा छन् ।
गएराति सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर लिक भएर पड्किदा ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएका हुन् ।
घाइतेको अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
Related