थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो
"थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि "
तपाईको प्रतिक्रिया





नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार एकै दिन १६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो।
आइतबार दिउँसो नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो।साँझ थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालगञ्जकै थप ६ जनामा कोरोना पुष्टि भएको हो।
Related