पोखराका भरतराज गौतम संघिय संसदको महासचिवमा नियुक्त शुभेच्छा न्यूज /२२ बैशाख २०७७, सोमबार १९:२१ , प्रकाशीत संघीय संसद्को महासचिव पदमा भरतराज गौतमलाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षको संयुक्त सिफारिसमा पोखरा लामाचौर निवासी गौतमलाई संघीय संसद्को महासचिव पदमा नियुक्त गरिएकको हो । गौतम संघीय संसद् सचिवालय सचिवमा कार्यरत थिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
संघीय संसद्को महासचिव पदमा भरतराज गौतमलाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षको संयुक्त सिफारिसमा पोखरा लामाचौर निवासी गौतमलाई संघीय संसद्को महासचिव पदमा नियुक्त गरिएकको हो ।
गौतम संघीय संसद् सचिवालय सचिवमा कार्यरत थिए ।
Related