• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बढुवा भएका २४ एसपीको पदस्थापन को कहा पुगे ?

  •    शुभेच्छा न्यूज  /२३ बैशाख २०७७, मंगलवार १५:०५ ,  प्रकाशीत
  • नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन गरिएको छ।गृह मन्त्रालयको १८ वैशाखको सचिवस्तरीय निर्णयबाट जनपद प्रहरी समूहतर्फ बढुवा भएका एसपीहरूको पदस्थापन गरिएको हो ।

    वैशाख १० गते बुधबार राति बसेको बढुवा समितिको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

    सिफारिसअनुसार पहिलो नम्बरमा तुलबहादुर कार्की छन् भने दोस्रो नम्बरमा होबिन्द्र बोगटी छन् । बेद विष्ट, राकेश सिंह, राजिवबहादुर बस्नेत क्रमश तेस्रो, चौथो र पाँचौं नम्बरमा सिफारिस भएका छन् ।

    पदस्थापन अनुसार बोगटी महानगरीय अपराध महाशाखा टेकु, बामदेव गौतम महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र तुलबहादुर कार्की महानगरीय प्रहरी परिसरल ललितपुर पुगेका छन्।

    यसैगरी, संजयसिंह थापा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगाल, महेन्द्र खड्का सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राकेश सिंह गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देही पदस्थापन भएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.