६ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज शुभेच्छा न्यूज /२४ बैशाख २०७७, बुधबार १२:३१ , प्रकाशीत कोभिड १९ को विराटनगरस्थित उपचार केन्द्रबाट कोरोना भाइरस संक्रमित ६ जना सफल उपचारपछि डिस्चार्ज भएका छन्। अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। ३१ जना उपचाररत मध्ये ६ जना भारतीय नागरिककाे तेस्रो पटकको स्वाब परीक्षणमासमेत कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोभिड १९ को विराटनगरस्थित उपचार केन्द्रबाट कोरोना भाइरस संक्रमित ६ जना सफल उपचारपछि डिस्चार्ज भएका छन्।
अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।
३१ जना उपचाररत मध्ये ६ जना भारतीय नागरिककाे तेस्रो पटकको स्वाब परीक्षणमासमेत कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन्।
Related