• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार नेपाली माथी प्रहरी दुर्व्यवहारको निन्दा

  •    शुभेच्छा न्यूज  /२४ बैशाख २०७७, बुधबार १५:५० ,  प्रकाशीत
  • नेपाल पत्रकार महासङ्घ कास्कीले आवरअल न्यूज डटकमका सम्पादक प्रेम नेपालीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै दुःख व्यक्त गरेको छ ।

    महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै समाचार सङ्कलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीको प्रवेशद्वार अघि पत्रकार नेपालीलाई दुर्व्यवहार गरिएको भन्दै खेद व्यक्त गरेको हो ।

    बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर पीडकलाई पक्राउ नगरेको भन्दै जम्मा भएका पीडित पक्ष, कानूनी व्यवसायी र जनप्रतिनिधिका बारेमा समाचार सङ्कलन गर्ने क्रममा भिडियो खिँच्दै गर्दा नखिँच्न भन्दै क्यामेरा खोस्ने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    कोरोना सङ्क्रमणको महामारीका बेला अग्रमोर्चामा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि गरिने यस्ता दुव्र्यवहार आगामी दिनमा नदोहोरियोस् भन्दै विज्ञप्तिमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति र पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील बन्न प्रहरी प्रशासनसहित सम्पूर्ण सरोकारवालासँग अनुरोध गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.