पर्सामा भेटिएका ३९ जना कोरोना संक्रमित मध्ये ४ जना पत्रकार रहेका छन् । नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले जिल्लामा आज थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहेको बताए ।
रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिएका पत्रकारहरुमा समेत कोरोना पोजेटिभ देखिएको हो । देशभर आज ५७ जना केश पोजेटिभ देखिँदा पर्साका ३९ जना र पर्साका १ जना रहेका छन् ।
यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ ।

Related