थप एक पुरुषमा कोरोना संक्रमण, कूल संक्रमितको संख्या २१८ पुग्याे शुभेच्छा न्यूज /३१ बैशाख २०७७, बुधबार १४:०२ , प्रकाशीत थप एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखएिको छ। यो सँगै नेपालमा कूल संक्रमितको संख्या २१८ पुगेको छ। धुलिखेल अस्पतालमा भएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
थप एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखएिको छ। यो सँगै नेपालमा कूल संक्रमितको संख्या २१८ पुगेको छ।
धुलिखेल अस्पतालमा भएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष रहेका छन् ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Related