• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा चितुवाको आक्रमणबाट खेतमा काम गरिरहेका दुई घाइते

" चितुवाले आक्रमण गरेपछि बचाउन जाने क्रममा कृष्ण परियार समेत घाईते "
  •    शुभेच्छा न्यूज  /२ जेष्ठ २०७७, शुक्रबार १७:१९ ,  प्रकाशीत
  • पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङमा चितुवाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।

    खेतमा काम गरिरहेको अवस्थामा एक्कासी चितुवाले आक्रमण गर्दा जलजला ८ फर्सेका ५६ बर्षीय गोविन्द बहादुर केसी घाईते भएका हुन् ।

    खेतमा काम गरिरहेको अवस्थामा केसीलाई चितुवाले आक्रमण गरेपछि उनलाई बचाउन जाने क्रममा ३४ बर्षीय कृष्ण परियार समेत सामान्य घाईते भएका छन् ।

    चितुवाको आक्रमणबाट केसीको घाँटी र हातमा चोट लागेको छ । आक्रमण गरेपछि आफुले घाटी थिचेको कारण चितुवाको मृत्यु भएको केसीको भनाई छ ।

    मृत्त चितुवालाई शव डिभिजन वन कार्यालय कालिगण्डकी फर्सेमा बुझाईएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.