उच्चस्तरीय समन्वय समितिले लकडाउन थप १५ दिन लम्ब्याउन सिफारिस गरेको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले लकडाउन १५ दिन थप लम्ब्याउन सरकारलाई सिफारिस गरेको हो।
लकडाउन थप गर्ने निर्णय आइतबार साँझ बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ। कोरोना नियन्त्रण्का लागि सरकारले गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदैछ।
कोरोनाको संक्रमणबाट दुई दिनमा दुई जनाको मृत्यु भएपछि लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा पनि समितिको बैठकमा छलफल भएको छ।

Related