नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ३ सय ५७ पुग्यो
तपाईको प्रतिक्रिया





नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या एकैदिन ६२ बढेर ३ सय ५७ पुगेको छ ।
पछिल्लोपटक बाँकेमा ४६ पुरुष र १ महिला गरी ४७ जना, मोरङका १ पुरुष, गुल्मीका १ पुरुष, धनुषा १, रौतहट १, दाङका १ र धादिङ १ गरी ५३ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
संक्रमितहरू १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका रहेका प्रवक्ता देवकोटाले जानकारी दिए ।
Related