स्याङ्जामा एक जनामा आरडिटी पोजिटिभ देखिएको छ। भारतबाट यहाँ आउदै गर्दा सीमा नाका राम्दीमा दूत परिक्षण बिधिवाट परिक्षण गर्ने क्रममा पोजिटिभ देखिएको हो।
रोजगारका लागि भारत पुगेका उनी १९ दिनका दिन यहाँ आइपुगेको बताउछन्। भारतको नौतनवामा १४ दिन र रुपन्देहीको देवदहमा ४ दिन बिताएरपछि उनी स्याङजामा आइपुगेको गल्याङ नगर स्वास्थ्य शाखा प्रमुख लिलाप्रसाद भण्डारीले जानकारी दिए।
उनीसँगै ११ जना आएको थिए। गल्याङका ६ जना र अन्य जिल्लाका ५ जना छन। अन्यको भने आरडिटी नेगेटिभ देखिएको छ। अहिले उनको पीसीआर परिक्षणका लागि स्वाव संकलन गर्ने तयारी भएको छ। उनी गल्याङबासी हुन। उनलाई गल्याङको क्वारेन्टाइनमा राखिएको छ।
गण्डकी प्रदेश र प्रदेश ५ अर्थात स्याङजा र पाल्पा जिल्लाको संगम स्थल राम्दी सिमा नाका हो। कोरोना भाइरस संक्रमण देखिनासाथ यो नाकामा बसेर चेकजाँचमा कडाई गरिएको छ।

Related