• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जागरुक समाजद्धारा विपन्न परिवारलाई राहत वितरण

  •    शुभेच्छा न्यूज  /९ जेष्ठ २०७७, शुक्रबार १६:०१ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको भगवानपुर गाउँ पालिकामा लकडाउनबाट प्रभावित बिपन्न परिवारलाई जागरुक समाजले सहत वितरण गरेको छ।

    ल्कडाउनका कारण समस्यमामा परेका १ सय २५ घर धुरीका ज्याला मजदुरी गर्ने परिवारलाई जागरुक समाज जिरोमाईल धनगढी १० ले राहत वितरण गरेको हो ।

    जागरुक समाज को अध्यक्ष मुकेश कर्णले लकडाउनका करण समस्यमा परेका वडा नम्बर ५ का दलित परिवारलाई राहत वितरण गवरेको बताए। समाजले समुदायमा परौंढ शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ।

    आवस्यक कागाजतका नभएका कारण गाउँ पालिकाबाट राहत पाउनबाट बंन्चित भएका अतिबिपन बर्गलाई राहत समाजले राहत वितरण गरेको गाउँ पालिकाका समाज सेवी उग्र नारायण यादवले बताए।

    जागरुक समाज जिरोमाईल धनगढीका शाखा प्रबन्धक सरोज साहले सिरहाको विभिन्न ठाँउमा राहत बाडने निर्णय गरेको बताए। राहत बाडने कार्यक्रम ईनरुवाबाट सुरु गरेको संस्थाको अध्यक्ष मुकेश कर्णले बताए।

    समाजका सचिब लक्ष्मी पासमानका अनुसार प्रति घर धुरीलाई ८ किलो चामल ,१ किलो नुन , आधा लिटर खाने तेल ,१ किलो दाल, आधा किलो स्वाईमिन,२ किलो आलु प्रति घर धुरीलाई वडा अध्यक्ष अमर लाल यादवको रोहवरमा वितरण गरेका हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.