• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङमा भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखियो

"बुधबार पठाईएका ९२ स्वाव गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा पठाइएको थियोे "
  •    शुभेच्छा न्यूज  /१४ जेष्ठ २०७७, बुधबार १२:०७ ,  प्रकाशीत
  • बागलुङमा ६ जनामा कोरोना संक्रमण देखिएको छ। केही दिन पहिले भारतबाट आएर क्वारेन्टाइमा बसेका ६ जनामा कोरोना संक्रमण देखिएको हो।

    बडिगाड गाउँपालिकाको त्रिभूवन माविमा रहेको क्वारेन्टाइनका दुइ जना र तमानखोला गाउँपालिकाको धनगौज्योती माविको क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना संक्रमण देखिएको हो।

    उनीहरुको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले ६ जनामा कोरोना संक्रमण देखिएको बताए ।संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ ।

    बागलुङबाट बुधबार पठाईएका ९२ स्वाव गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा पठाइएको थियोे । ति मध्ये ६ जनामा कोरोनाको संक्रमण देखिएको हो।पछिल्लो समय बागलुङमा करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।

    यस अघि बागलुङमा दुईजनालाई कोरोना पुष्टी भएको थियो । उनीहरु नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित थिए ।

    ६५ बर्षिय वृद्धा महिला र १९ बर्षिय युवती धौलागिरी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.