नेपाली कांग्रेसका नेता गगन थापाले आर्थिक वर्ष २०७७/०७८ को बजेट कोभिड–१९ संकट सम्बोधन हुने गरी नआएको बताएका छन् । बिहीबार प्रारम्भिक प्रतिक्रिया दिँदै उनले सबै कुरा सामान्य हुँदाको जस्तो बजेट आएको बताए ।
‘स्रोत जुटाउने र खर्च गर्ने प्राथमिकता हेर्दा आगामी दुई–तीन महिनाभित्र कोरोनाबाट पूर्ण रुपमा मुक्त भईन्छ भन्ने हिसाबले बजेट आएको देखिन्छ’ थापा भन्छन्, ‘जबकी कोरोनाबाट सिँगो वर्ष प्रभावित हुने देखिन्छ ।’

Related