एकैदिन थपिए २ सय २६ संक्रमित,संक्रमितको संख्या १ हजार ७ सय ९८ पुग्यो शुभेच्छा न्यूज /१९ जेष्ठ २०७७, सोमबार १६:४० , प्रकाशीत आज एकैदिन २ सय २६ काेराेना संक्रमित थपिएका छन् । याेसँगै काेराेना संक्रमितकाे संख्या १ हजार ७ सय ९८ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा साेमबार मात्र २ सय २६ जना काेराेना संक्रमित थपिएकाे जानकारी दिइएकाे हाे । संक्रमितमध्ये २ सय २२ जना निकाे भएर घर फर्किइसकेका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
आज एकैदिन २ सय २६ काेराेना संक्रमित थपिएका छन् । याेसँगै काेराेना संक्रमितकाे संख्या १ हजार ७ सय ९८ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा साेमबार मात्र २ सय २६ जना काेराेना संक्रमित थपिएकाे जानकारी दिइएकाे हाे ।
संक्रमितमध्ये २ सय २२ जना निकाे भएर घर फर्किइसकेका छन् ।
Related