कोरोना संक्रमणको बहानामा तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देशका बिभिन्न स्थानमा ठूलो मात्रामा कृषिजन्यबस्तु नष्ट गरिएको भन्दै तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिले कोरोनाबाट समस्यामा परेका किसानलाई आवश्यक राहत तथा क्षतिपूर्ति दिन निर्देशन दिएको छ भने वास्तवितक कृषकलाई उत्पालनका आधारमा सरल ढंगले अनुदान उपलव्ध गराई कृषकहरुलाई बिउ तथा मल र नविनतम प्रविधी समयमा नै उपलव्ध गराउने र कृषकको लागतको आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरि बजारीकरण गर्ने व्यवस्था गर्न पनि सरकारलाई दिर्नेशन दिएको छ ।

Related