नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनले थप १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरे । गत जेठ २० गते मृत्यु भएका पाल्पा जिल्ला घर भएका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको उनले बताए ।
उनका अनुसार ती पुरूष केही दिनअघि भारतबाट आएका थिए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

Related