थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो
"२६७ जना पुरुष र ११ जना महिला "
तपाईको प्रतिक्रिया





नेपालमा शुक्रवार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २६७ जना पुरुष र ११ जना महिला रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।
Related