पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमित मध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला छन् ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ३ हजार २ सय ३५ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

Related