थप २ सय ५० जनामा कोरोना पुष्टि, १ सय ८७ जना संक्रमण मुक्त शुभेच्छा न्यूज /२९ जेष्ठ २०७७, बिहीबार १६:३६ , प्रकाशीत बिहीवार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।यससँगै नेपालमा हाल सम्म संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ९४ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ। बिहिबारमात्रै १ सय ८७ डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बिहीवार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।यससँगै नेपालमा हाल सम्म संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ९४ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ।
बिहिबारमात्रै १ सय ८७ डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Related