सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने भएको छ ।
बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
गत चैत ६ गते हुने भनिएको एसईई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

Related