• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा सहित गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए

"उनीहरु सबै भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्दै आएका थिए "
  •    शुभेच्छा न्यूज  /२ असार २०७७, मंगलवार ०९:५० ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    सबैभन्दा बढी गोरखामा १०, स्याङजामा ४, पूर्वी नवलपरासीमा २, पोखराको क्वारेन्टिनमा बसेका एक र बागलुङमा १/१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

    प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार संक्रमितमा १ महिला र बाँकी सबै पुरुष छन ।

    उनीहरु सबै भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्दै आएका थिए । सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

    प्रदेशका मनाङ र मुस्ताङ बाहेक अरु ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । सबैभन्दा बढी स्याङजामा ६४ पुगेका छन् । संक्रमित मध्ये २० जना निको भएर घर फर्किएका छन् । स्याङजाका एक जनाको भने मृत्यु भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.