• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमण पुष्टि, १७ जना आइसोलेसनबाट डिस्चार्ज

  •    शुभेच्छा न्यूज  /१२ असार २०७७, शुक्रबार २०:४६ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा शुक्रबार साँझ थप१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राष्ट्रिय स्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा लमजुङमा ६ जना, कास्कीमा १ जना,गोरखामा ५ जना र पर्वतमा २ जना रहेका छन् ।

    उनका अनुसार सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

    पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसनमा उपचाररत १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन। डिस्चार्ज हुनेहरुमा कास्कीका १०जना पुरुष र ४ जना महिला रहेका छन् भने पर्वत,गोरखाका १।१ जना पुरुष र स्याङजाकी १ महिला रहेका छन्।

    गण्डकी प्रदेशमा संक्रमितको संख्या ८ सय ६ पुगेको छ। जसमध्ये २ जना संक्रमितले ज्यान गुमाएका छन् । १ सय १८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.