• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जाका ३४ संक्रमित निको भएर घर फर्किए

  •    शुभेच्छा न्यूज  /१३ असार २०७७, शनिबार १४:०५ ,  प्रकाशीत
  • स्याङ्जाको कालिका सामुदायिक अस्पतालमा उपचाररत ३४ जना कोरोना संक्रमित निको भएर एकैदिन घर फर्किएका छन् ।

    जिल्लाको हेलुस्थित अस्पतालमा उपचार गराइरहेका ५ पालिकाका ३४ जना शनिबार घर फर्किएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

    निको हुनेमा गल्याङ नगरपालिकाका १६, वालिङ नगरपालिकाका १०, आँधीखोला गाउँपालिकाका ४, अर्जुनचौपारी गाउँपालिकाका १ र भीरकोट नगरपालिकाका १ जना छन् ।

    सामुदायिक अस्पतालमा उपचाररत ४१ संक्रमितको स्वाब परीक्षणका लागि पोखरा पठाइएकोमा ३४ जनाको नेगेटिभ आएपछि घर पठाइएको हो ।

    कोरोना भाइरसलाई जितेर आज घर फर्किएकासहित गरेर स्याङ्जामा निको हुनेको संख्या ५५ पुगेको छ । स्याङ्जाको वालिङ र अर्जुनचौपारीका क्रमश ५८ र ५५ वर्षे २ पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.